
काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित नासलथानमा येँया पुन्हि दिन नेवाः समुदायले बनाएको समयबजी। काठमाडौँ उपत्यकाभित्र देवस्थलहरुमा आइतबार साँझ नेवाः समुदायका स्थानीय टोलवासी मिलेर येँया पुन्हि दिन समयबजी चढाउने गरिन्छ।तस्बिरः हरिराम भेटुवाल/रासस
प्रकाशित: २२ भदौ २०८२ २१:४१
प्रतिक्रिया