
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ।
प्रकाशित: २२ भदौ २०८२ ८:००
प्रतिक्रिया