कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक *

हिमाल प्रेस २१ भदौ २०८२ १०:३९
22
SHARES
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक * नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।

बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्देशन दिएको उनले जानकारी दिए।

*शीर्षक सच्याइएको

प्रकाशित: २१ भदौ २०८२ १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast