डेढ करोड बढी लागतमा वडा कार्यालय भवन निर्माण

हिमाल प्रेस २० भदौ २०८२ ११:०८
10
SHARES
डेढ करोड बढी लागतमा वडा कार्यालय भवन निर्माण

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा वडा कार्यालय भवन निर्माण गरिएको छ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन्। भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए।

केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए।

प्रकाशित: २० भदौ २०८२ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast