
काठमाडौँ- गोरखामा भूकम्पको महसुस भएको छ। आज बिहान सबा ६ बजे गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज भूकम्प गएको हो।
भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
प्रकाशित: १७ भदौ २०८२ ७:१५
प्रतिक्रिया