
घोराही उपमहानगरपालिका–१३ स्थित करिब सात बिगाह क्षेत्रमा फैलिएको ज्यामिरे दह। जङ्गल बीचमा बजारबाट नजिकै रहेको यो दह पछिल्ला दिनमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: १६ भदौ २०८२ १७:५५
प्रतिक्रिया