
काठमाडौँ- अर्जुन तिरुवा र पवित्रा श्रेष्ठ अभिनयमा ‘लोफर’ बाेलकाे म्युजिक भिडियाे सार्वजनिक भएको छ। नवीन पौडेलको कोरियोग्राफीमा बनेको भिडियो विजय दियालीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा मनिश श्रेष्ठ र सिमरन परियारको स्वर छ। गायक मनिशले नै संगीत भरेको गीतका रचनाकार विजय दियाली हुन्।
डान्सिङ शैलीको गीतको भिडियो रमित बोहराको छायांकन, अमन बडुको सम्पादन, सन्तोष पोखरेल (आदित्य)को निर्देशनमा बनेको छ।
यस्तो छ गीत
प्रकाशित: १६ भदौ २०८२ १७:१२
प्रतिक्रिया