
थियानजिन- सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघि दुई देशका प्रमुखबीच भेटवार्ता भएको हो। आजै ओलीले अन्य देशका प्रमुखहरूसँग समेत भेट्दैछन्। आज उनको सम्मेलनमा सम्बोधन पनि छ।
प्रकाशित: १६ भदौ २०८२ १२:१५
प्रतिक्रिया