सुनको मूल्य २ लाख ५ हजार ३ सय पुग्यो, चाँदीको मूल्यमा पनि कीर्तिमान

हिमाल प्रेस १६ भदौ २०८२ ११:०६
20
SHARES
सुनको मूल्य २ लाख ५ हजार ३ सय पुग्यो, चाँदीको मूल्यमा पनि कीर्तिमान

काठमाडौँ- सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ। शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो।

आज सोमबार फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो। आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ।

अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ ।

प्रकाशित: १६ भदौ २०८२ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast