काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले बुधबार पशुपतिनाथ मन्दिर प्रांगणमा दुई लाख पाँच हजार ७५० रुपैयाँ भेटी संकलन भएको जनाएको छ।
यसमा पशुपतिनाथमा एक लाख ७१ हजार सात सय २० रुपैयाँ, बासुकी मन्दिरमा आठ हजार ६ सय ८० रुपैयाँ, चन्दन भेटी दुई हजार नौ सय ५० रुपैयाँ र बूढानीलकण्ठ भेटी २२ हजार चार सय रुपैयाँ रहेको कोषले जनाएको छ।
प्रकाशित: ८ असोज २०८२ १५:२७ | Wednesday, September 24, 2025
प्रतिक्रिया





