९४ हातहतियार सेनाद्वारा बरामद

हिमाल प्रेस २६ भदौ २०८२ ११:०० | Thursday, September 11, 2025
९४ हातहतियार सेनाद्वारा बरामद

काठमाडौँ- नेपाली सेनाले ९४ वटा हातहतियार बरामद गरेको छ।

बुधबार बिहानसम्म सेनाले ९४ वटा हातहतियार बरामद गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षा निकायका हातहातियार फिर्ता गर्न भन्दै आएको छ।

फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रकाशित: २६ भदौ २०८२ ११:०० | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast