सुनको भाउ घट्यो

हिमाल प्रेस २६ भदौ २०८२ ११:५६ | Thursday, September 11, 2025
सुनको भाउ घट्यो

काठमाडौँ- सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको दुईलाख १४ हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य २ लाख १४ हजार सातसय रुपैयाँ थियो। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय पाँच रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

प्रकाशित: २६ भदौ २०८२ ११:५६ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast