सविता भण्डारी नेपालकै पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

हिमाल प्रेस २९ भदौ २०८२ १९:१६ | Sunday, September 14, 2025
सविता भण्डारी नेपालकै पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी नेपालकै पहिलो महिला महान्यायाधिवक्ताका रूपमा नियुक्त भएकी छन्। उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।

रमेश बडालले भदौ २४ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिएको हो।

प्रकाशित: २९ भदौ २०८२ १९:१६ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast