काठमाडौँ- राष्ट्रिय सभाको चालु अधिवेशन आज (मंगलबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य हुन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ३१ भदौ २०८२ २०:१६ | Tuesday, September 16, 2025
प्रतिक्रिया



