सुनसरीको कोसी गाउँपालिकास्थित कोसी कटानमा बिहीबार विश्वकर्मा बाबाको मूर्तिको विसर्जन गर्दै भक्तजन। बुधबार पूजा आराधना गरिएको विश्वकर्मा बाबाको मूर्ति आज (बिहीबार) विसर्जन गरिएको हो। तस्बिरः नवीन गड्तौला/रासस
प्रकाशित: २ असोज २०८२ १८:४६ | Thursday, September 18, 2025
प्रतिक्रिया




