महेश बस्नेत
काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले काठमाडौँमा दसौँ हजार युवा उतार्ने उद्घोष गरेका छन्।
उनले जेनजीको नाममा भएको विध्वंशप्रति लक्षित गर्दै उनले युवा उतार्न लागेको बताएका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीलाई चाँडै भक्तपुरस्थित घरमा लाने तयारी भइरहेको बताएका छन्।
यसैबीच एमाले नेता बस्नेतले मंगलबार आफ्ना अध्यक्ष ओलीलाई ३ दिनभित्र घरमा भित्र्याउने तयारी भइरहेको दाबी गरेका हुन्।
प्रकाशित: १ असोज २०८२ ७:४९ | Wednesday, September 17, 2025
प्रतिक्रिया




