फूलमा पुतली

हिमाल प्रेस १६ भदौ २०८२ ८:३८ | Monday, September 1, 2025
फूलमा पुतली

शुक्लाफाँटा नगरपालिका १० को वडा कार्यालय परिसरमा रहेको बारीमा फूलको रस चुस्दै गरेको घाँसे पहेलो पुतली (कमन ग्रिन एलो बटरफ्लाइ)। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा एक सय ११ प्रजातीका पुतली पाइन्छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस

प्रकाशित: १६ भदौ २०८२ ८:३८ | Monday, September 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast