डिल्लीबजार कारागारबाट भाग्ने बन्दीहरूको प्रयास असफल

हिमाल प्रेस २५ भदौ २०८२ १४:०१ | Wednesday, September 10, 2025
डिल्लीबजार कारागारबाट भाग्ने बन्दीहरूको प्रयास असफल डिल्ली बजार कारागारमा जेल तोड्न खोज्ने कैदीलाई नियन्त्रणमा लिँदै नेपाली सेना।

काठमाडौँ- काठमाडौँको डिल्ली बजार करागारबाट भाग्ने कैदीहरूको प्रयासलाई सेनाले विफल पारिदिएको छ। कारागारभित्रबाट बाहिर निस्किए पनि नेपाली सेनाले उनीहरूलाई गेटमै रोकेका हुन्।

जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट बन्दीहरू भागेका छन्। नख्खु कारागार, महोत्तरीको जलेश्वर कारागार, कैलाली कारागारलगायतबाट बन्दीहरू भागेका छन्।

त्यस्तै काभ्रे र वीरगञ्ज कारागारबाट निस्किने बन्दीहरूको प्रयास सफल हुन नसकेको छैन।

प्रकाशित: २५ भदौ २०८२ १४:०१ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast