डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ

हिमाल प्रेस २५ भदौ २०८२ १८:१९ | Wednesday, September 10, 2025
डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ

डडेल्धुरा- डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन्। आज (बुधबार) बिहान आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।

भागेका बाँकी कैदीबन्दीहरु खोज्ने क्रम जारी रहेको कारागार प्रमुख सन्तोष भट्टले जानकारी दिनुभयो । यहाँको कारागारमा १२७ जना कैदीबन्दी थिए ।

प्रकाशित: २५ भदौ २०८२ १८:१९ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast