मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्थित जोमसोम विमानस्थल प्रवेशद्वार र पृष्ठभूमिमा देखिएको निलगिरि हिमाल। बर्खा सकिन लागेसँगै हिमालहरू खुल्न थालेका छन्। तस्बिर: सुशीलबाबु थकाली/रासस
प्रकाशित: १८ भदौ २०८२ २०:४४ | Wednesday, September 3, 2025
प्रतिक्रिया





