जेनजी अभियान्ता सुदन गुरुङ एमालेमा आउँछन् : महेश बस्नेत

हिमाल प्रेस ४ असोज २०८२ ७:३३ | Saturday, September 20, 2025
जेनजी अभियान्ता सुदन गुरुङ एमालेमा आउँछन् : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेत जेनजी अभियान्ता सुदन गुरुङ एमालेमा प्रवेश गर्ने दाबी गरेका छन्। उनले सञ्चारकर्मीसँग बोल्दै सुदन एमाले आउन सल्लाह भइरहेको बताएका छन्।

उनले थप भने, ‘सुदन भाइ एमालेमा आउँछजस्तो लाग्छ । यो विषयमा अलिअलि कुराकानी समेत भएको छ। हामीलाई सुरक्षा थ्रेट भयो भनेर यिनीहरुको ठूलो टोली हामीसँग सम्पर्कमा छ। यिनीहरू एमालेमा आए भने तपाईंहरू अचम्ममा नपर्नुस्।’

प्रकाशित: ४ असोज २०८२ ७:३३ | Saturday, September 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast