गण्डकीका मुख्यमन्त्री पाण्डेको निवासमा आगजनी

हिमाल प्रेस २४ भदौ २०८२ १४:५३ | Tuesday, September 9, 2025
गण्डकीका मुख्यमन्त्री पाण्डेको निवासमा आगजनी गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। फाइल तस्बिर

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा पनि आगजनी गरिएको छ।

पोखराको राष्ट्र बैंक चोकस्थित मुख्यमन्त्री पाण्डेको निवासमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका हुन्।

सहिदचोकस्थित मुख्यमन्त्री कार्यालय क्षेत्रमा भने सम्भावित क्षति हुन नदिन ठूलो संख्यामा प्रहरी तैनाथ छन्।

प्रकाशित: २४ भदौ २०८२ १४:५३ | Tuesday, September 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast