खानेपानी र श्रम मन्त्री बन्न अफर थियो, भारतीय राजदूतावास जान भनेपछि रोकिएँ : हर्क साम्पाङ

हिमाल प्रेस ३१ भदौ २०८२ ६:४३ | Tuesday, September 16, 2025
खानेपानी र श्रम मन्त्री बन्न अफर थियो, भारतीय राजदूतावास जान भनेपछि रोकिएँ : हर्क साम्पाङ

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई खानेपानी र श्रम मन्त्रीको प्रस्ताव आएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत दुई मन्त्रीको प्रस्ताव आए पनि भारतीय राजदूतावास जान भनेपछि छाडेको बताएका छन्।

उनले लेखेका छन्, ‘मैले दाबी गरेको प्रधानमन्त्री, उनीहरूले दिन चाहेको खानेपानी र श्रम मन्त्रालय! पारा मिलेन ।’

प्रकाशित: ३१ भदौ २०८२ ६:४३ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast