काभा महिला आउटडोर भलिबल लिग स्थगित

हिमाल प्रेस २९ भदौ २०८२ ८:५९ | Sunday, September 14, 2025
काभा महिला आउटडोर भलिबल लिग स्थगित

काठमाडौँ- काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।

नेपालमा हुने भनिएको भलिबल लिग सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको भर्चुअल बैठकले स्थगित गर्ने निर्णय गरेको हो।

आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल हुने तय थियो।

प्रकाशित: २९ भदौ २०८२ ८:५९ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast