 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। फाइल तस्बिर।
                             नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। फाइल तस्बिर। 
                                            काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ। बैठक २०८२ मंगलबार बिहान बजे सभापति निवास, बूढानीलकण्ठमा डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
                            प्रकाशित: २३ भदौ  २०८२ १५:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 