एसियन कप छनोट खेलको प्रारम्भिक टोलीमा ३३ खेलाडी बन्द प्रशिक्षणमा, को को परे?

हिमाल प्रेस ५ असोज २०८२ १२:५३ | Sunday, September 21, 2025
एसियन कप छनोट खेलको प्रारम्भिक टोलीमा ३३ खेलाडी बन्द प्रशिक्षणमा, को को परे?

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध हुने एएफसी एसियन कप छनोट खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका छन्।

उनले आइतबार ३३ खेलाडीलाई बोलाएका हुन्। यी खेलाडीलाई मंगलबारदेखि बन्द प्रशिक्षण राखिने छ। टोलीले अक्टोबर ९ र १४ मा दुवै खेल भियतनामै खेल्नेछ।

 

प्रकाशित: ५ असोज २०८२ १२:५३ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast