अब विल्कुल नयाँ ढंगले सोचौं : जनार्दन शर्मा

हिमाल प्रेस २५ भदौ २०८२ १३:०१ | Wednesday, September 10, 2025
अब विल्कुल नयाँ ढंगले सोचौं : जनार्दन शर्मा

काठमाडौँ- सोमबार र मंगलबार देशभर भएको जेनजी पुस्ताको प्रदर्शनपछिको परिस्थिति र उत्पन्न राजनीतिक सन्दर्भमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभावकर’ ले प्रतिक्रिया दिएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत बोल्दै शर्माले अहिलेको अवस्था असामान्य रहेको जनाउँदै तत्काल समिक्षा गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्।

‘अहिले नै समिक्षा गरिहाल्ने अवस्था नहोला, परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पुरा गर्न सम्भव हुदैन। तसर्थ साथिहरु विल्कुल नयाँ ढंगले सोचौँ,’ शर्मा लेख्छन्।

प्रकाशित: २५ भदौ २०८२ १३:०१ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast