
काठमाडौँ- मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन्।
आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्।
प्रकाशित: १५ भदौ २०८२ ८:५४
प्रतिक्रिया