
दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुर गाउँमा करिब पाँच बिगाह क्षेत्रफलमा फैलिएको मानव निर्मित कृत्रिम ढिकपुर जलाशय। उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण, सिँचाइ सुविधा विस्तार, पर्यटन प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: १२ भदौ २०८२ २०:३८
प्रतिक्रिया