तरकारीको मूल्य : फर्सी हरियो ६०, बोडी ९० [अरू कति?]

हिमाल प्रेस १२ भदौ २०८२ ९:२४
6
SHARES
तरकारीको मूल्य : फर्सी हरियो ६०, बोडी ९० [अरू कति?]
काठमाडौँ-  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३३, आलु रातो प्रतिकिलो ५३, आलु रातो (भारतीय) प्रतिकिलो ३०, आलु रातो (मुडे) प्रतिकिलो ४४, आलु सेतो प्रतिकिलो ४०,
प्याज सुकेको (भारतीय) प्रतिकिलो ४१, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ११०, काउली (तराई) प्रतिकिलो १००, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो ७०, मकै बोडी प्रतिकिलो ९० कायम भएको छ ।
घीउ सिमी (लोकल) प्रतिकिलो १००, घीउ सिमी (हाइब्रिड) प्रतिकिलो ८५, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो ६५, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ३५, घिरौँला प्रतिकिलो ६५, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६५, सलगम प्रतिकिलो १००, भिण्डी प्रतिकिलो ४० कायम गरिएको छ ।
प्रकाशित: १२ भदौ २०८२ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast