
काठमाडौँ- रोशीमा झरेको पहिरो हटाएपछि बीपी राजमार्गमा केहीबेरअघिदेखि गाडी चल्न थालेका छन्। गएराति रोशी गाउँपालिका १२ माम्तिमा पहिरो खस्दा बीपी राजमार्गा दुईतर्फी नै अवरुद्ध भएको थियो।
जेसीभीको सहायतामा पहिरो पन्छाएपछि बिहीबार बिहानबाट गाडी चलन थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रकाशित: १२ भदौ २०८२ ८:३९
प्रतिक्रिया