कालिमाटीमा तरकारी : पाकेको फर्सी ४६, डल्ले च्याउ ४२५ [अरू कति?]

हिमाल प्रेस ११ भदौ २०८२ ९:०७
6
SHARES
कालिमाटीमा तरकारी : पाकेको फर्सी ४६, डल्ले च्याउ ४२५ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७६, सानो लोकल गोलभेँडा २५, रातो आलु ५१, सुकेको भारतीय प्याज ४०, लोकल गाँजर १२६, लोकल बन्दा ३८, स्थानीय काउली १११, लाम्चो भन्टा ३६, डल्ले भन्टा ५१, तने बोडी ७६ रुपैयाँ प्रतिकिलो छ।

करेला ६७, लौका ६२, तराईको परबल ६४, घिरौँला ५८, झिँगुनी ५९, डल्ले फर्सी ६४, पाकेको फर्सी ४६, भिन्डी ४५, कन्य च्याउ १६२, डल्ले च्याउ ४२५, ब्रोकाउली २५२ रुपैयाँ प्रतिकिलो छ।

  

प्रकाशित: ११ भदौ २०८२ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast