
हिन्दु नारीले आज तीज पर्व मनाइरहेका छन्। आज निराहार ब्रत बस्दैछन्। उनीहरू यसका अलावा मन्दिरतिर पूजाआजा गर्न पनि लागेका छन्। पशुपतिमा पनि बिहानैदेखि महिलाको घुइँचो छ। तर पशुपतिमा पूजाआजा गर्नका साथै सुरक्षामा समेत महिला प्रहरी खटिएका छन्।
उनीहरू आजका दिन पनि बिदा नबसी काममा खटिएका हुन्। तस्बिर : सशस्त्र प्रहरी
प्रकाशित: १० भदौ २०८२ १२:१९
प्रतिक्रिया