मोटरबोटमा रमाउँदै पर्यटक

हिमाल प्रेस ९ भदौ २०८२ १८:२७
10
SHARES
मोटरबोटमा रमाउँदै पर्यटक

रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका-३ र ५ मा अवस्थित करिब २ दशमलव ६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पु तालमा मोटरबोटमा रमाइलो गर्दै आन्तरिक पर्यटकहरू। धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने यो ताल आकर्षक गन्तव्यका रूपमा परिचित छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: ९ भदौ २०८२ १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast