
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा रहेको मल्लकालीन समयमा निर्माण गरिएको ऐतिहासिक घन्ट। वि.सं. २०७२ को भूकम्पले क्षति गरेपछि घन्टको कम्पनका कारण खम्बा ढल्न सक्ने जोखिमका कारण पछिल्ला केही वर्षदेखि घन्ट बजाउन बन्देज गरिएको छ। तस्बिर: हरि परियार/रासस
प्रकाशित: ६ भदौ २०८२ १७:५७
प्रतिक्रिया