बागमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

हिमाल प्रेस ६ भदौ २०८२ ६:३८
14
SHARES
बागमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह फाइल तस्बिर

काठमाडौँ- काठमाडौँमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२:०५ बजे काठमाडौँस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित: ६ भदौ २०८२ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast