सिंहदरबारमा शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिको बैठक सुरु, शिक्षा विधेयक पारित गर्ने कार्यसूची

हिमाल प्रेस ५ भदौ २०८२ ९:२९
204
SHARES
सिंहदरबारमा शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिको बैठक सुरु, शिक्षा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ- विद्यालय शिक्षा सम्बन्धी विधेयक-२०८० माथि छलफल गर्न बोलाइएको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भर्खरै सुरु भएको छ।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तसहित सभापति अम्मर बहादुर थापा र सदस्यहरू उपस्थित भएका छन्।  आज शिक्षा विधेयक पारित गर्ने समितिबाट पारित गर्ने तयारी छ।

निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाएका कारण यसबारेमा पनि छलफल हुनेछ।

प्रकाशित: ५ भदौ २०८२ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast