अवरुद्ध भयो रामेछाप-काठमाडौँ सडक

हिमाल प्रेस ४ भदौ २०८२ १२:०१
6
SHARES
अवरुद्ध भयो रामेछाप-काठमाडौँ सडक

रामेछाप- लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा बुधबार सवारी आवागमन बन्द भएको छ ।

काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिए ।

 

प्रकाशित: ४ भदौ २०८२ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast