
काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे भारत भ्रमणमा लागेका छन्। उनी केहीदिनका लागि भारत भ्रमणमा लागेका हुन्।
उनी भ्रमणमा रहुन्जेल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङले पाएका छन्।
थेवे दोस्रो पटक अध्यक्ष बनेपछि पहिलो पटक कार्यभाग जिम्मेवारी दिइएको हो।
प्रकाशित: ४ भदौ २०८२ ११:२८
प्रतिक्रिया