युवा तयार भए प्रधानमन्त्री पद छाड्ने ओलीको दाबी

हिमाल प्रेस ४ भदौ २०८२ ६:५७
6
SHARES
युवा तयार भए प्रधानमन्त्री पद छाड्ने ओलीको दाबी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए । युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गरे ।

 

प्रकाशित: ४ भदौ २०८२ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast