
दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौराका स्थानीय थारु युवतीहरु आइतबार बिहान ‘अष्टिम्की चित्र’मा पूजा गर्दै। थारु समुदायमा कृष्ण जन्माष्टमीका दिन पूजा गरेको अष्टिम्की चित्रलाई भोलिपल्ट बिहान पुनः पूजा गरे उक्त पर्व समापन गरिन्छ। तस्बिरः कुलदीप न्यौपाने /रासस
प्रकाशित: १ भदौ २०८२ १९:३५
प्रतिक्रिया