बंगलादेश ‘ए’सँग भिड्दै नेपाली टोली

हिमाल प्रेस ३१ साउन २०८२ १०:०५
8
SHARES
बंगलादेश ‘ए’सँग भिड्दै नेपाली टोली

काठमाडौँ- अष्ट्रेलियामा जारी टप एन्ड टी २० शृंखलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा शनिबार बंगलादेशको ए टिमको समाना गर्दै छ।

डार्विनमा हुने यो खेल नेपाली समयअनुसार ३:१५ बजेबाट सुरु हुनेछ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्टाइकरसँग ४२ रनको लज्जास्पद हरा ब्यहोरेको थियो। नर्दर्नले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सकेको थियो।

प्रकाशित: ३१ साउन २०८२ १०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast