आज निगुरो प्रतिकिलो ९०, ब्रोकाउली २५० रुपैयाँ

हिमाल प्रेस ३० साउन २०८२ ९:१२
8
SHARES
आज निगुरो प्रतिकिलो ९०, ब्रोकाउली २५० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरियो सागपातका मूल्य सार्वजनिक गरेको छ।

रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो र तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु १०० र निगुरो प्रतिकिलो रु ९० तोकिएको छ।

कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ९०, गुन्द्रुक प्रतिकिलो रु ३०० र पार्सले प्रतिकिलो रु १,३०० मा बिक्री हुने समितिले जनाएको छ।

प्रकाशित: ३० साउन २०८२ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast