
काठमाडौँ- नेपाल फुल कन्ट्याक्ट कराते, महासंघ काठमाडौँमा विशाल लामा नेतृत्वको तदर्थ समिति बनेको छ।
कार्य समितिको उपाध्यक्षमा रितिग मगिया, सचिव वीरचन्द्र नकर्मी र कोषाध्यक्ष जेनिसा तामाङ छन्।
सदस्यमा सूर्य कार्की, रेवतीप्रसाद सापकोटा, दिनेश मर्हजन, सुजन श्रेष्ठ, अम्बिर कृष्ण श्रेष्ठ, चन्द्रकुमार मर्हजन, जिनेश डंगोल, क्षितिज किरण रंजित रहेका छन्।
प्रकाशित: २९ साउन २०८२ ११:५६
प्रतिक्रिया