कति पुग्यो सुनको भाउ?

हिमाल प्रेस २५ साउन २०८२ ११:२०
10
SHARES
कति पुग्यो सुनको भाउ?

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ। शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: २५ साउन २०८२ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast