झलनाथलाई वामदेवले निवास नै पुगेर भेटे

हिमाल प्रेस २४ साउन २०८२ १४:०३
338
SHARES
झलनाथलाई वामदेवले निवास नै पुगेर भेटे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच डल्लुमा भेटवार्ता भइरहेको छ। अध्यक्ष माधव नेपालसँग भनाभन भइरहेका बेला खनालले गौतमसँग आफ्नै निवासमा छलफल गरिरहेका हुन्।

दुई नेताबीच करिब आधा घण्टादेखि संवाद भइरहेको खनालको सचिवालयले जनाएको छ।

सचिवालयले भनेको छ, ‘समसामयिक राजनीति विषयमा झलनाथ खनालको निवास डल्लुमा कमरेड वामदेवसँग संवाद चलिरहेछ।’

प्रकाशित: २४ साउन २०८२ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast