प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

हिमाल प्रेस २३ साउन २०८२ १३:३५
8
SHARES
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

तुर्कमेनिस्तान- तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्।

उनी तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ बजे नेपाल आइपुग्ने छन्।रासस

प्रकाशित: २३ साउन २०८२ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast