अमेरिकी डलरको मूल्य १४० रुपैयाँ नाघ्यो

हिमाल प्रेस २३ साउन २०८२ ६:२०
6
SHARES
अमेरिकी डलरको मूल्य १४० रुपैयाँ नाघ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ।

पछिल्ला दिनमा डलरको मूल्य स्थिर भए पनि १४० रुपैयाँभन्दा माथिको स्तरमा कायम रहनुले आयात लागतमा असर पार्ने देखिएको छ।

प्रकाशित: २३ साउन २०८२ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast