काठमाडौँ- न्याय परिषद्ले उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। न्याय परिषद्को बिहीबारको बैठकले न्यायाधीश नियुक्ति र पदस्थापनका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता सहसचिव अशोककुमार क्षेत्रीले जनाएका छन्।



प्रकाशित: २२ साउन २०८२ १८:०४
प्रतिक्रिया



