आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

हिमाल प्रेस २२ साउन २०८२ १५:२०
6
SHARES
आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ- बागमती प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। गाईजात्राका अवसरमा साउन २५ गते सार्वजनिक बिदा दिइएको मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। काठमाडौँ उपत्यकामा गाईजात्राका दिन संघीय सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।

प्रकाशित: २२ साउन २०८२ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast